×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन, कहाँ जाने भर्न ?

९ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : गुराँस लाइफ इन्स्योरेन्स
खुला भएको मिति : शुक्रबार, साउन ३ गते
कित्ता : ९० हजार ५७१ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : शुक्रबार, साउन १० गते
न्यूनतम कित्ता : १ हजार कित्ता 
अन्य विवरण : 
बैंकले गत असारमा लिलामीमा ल्याएको संस्थापक र सर्बसाधारण सेयरमा संस्थापक सेयर नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
लक्ष्मी क्यापिटल मार्केट, नयाँ वानेश्वर काठमाडौं ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी