×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सले श्रावन २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लुम्बिनी जनरल इन्स्योरेन्सले श्रावन २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

Artha Sarokar

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औं बार्षिक साधारणसभा श्रावन २९ गते बुधबार गर्ने भएको छ । श्रावन ४ गते बसेको बैंकको सञ्चालक समितिको १९२ औं बैठकले बैंकको १४औं बार्षिक साधारण सभा उक्त मितिमा अमृतभोक कालिकास्थान, डिल्लीबजार काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । बैंकले उक्त साधारणसभाका लागि श्रावन १५ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई १४ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी