Skip to content
LAXMI SUNRISE BANK

जनरल इन्स्योरेन्सले साउन २९ मा बोलायो साधारणसभा, ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : जनरल इन्स्योरेन्स कम्पनी 
इभेन्ट : साधारणसभा 
मिति : साउन २९ गते
विवरण :
जनरल  इन्स्योरेन्स कम्पनी नेपालले ३० करोड रुपैयाँ बराबारको ३० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव पारित गर्न  साउन २९ गते साधारण सभा बोलाएको छ । 
पेस गरिने प्रस्तावहरु :
३०% सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पेश गर्ने ।
आइपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 
कम्पनीको ठेगाना परिर्वतन र बैठक भत्ता अनुमोदन गर्ने। 
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनमा गर्ने। 
आव २०६४/६५ देखि २०७३/७४ सम्मको नाफा नोक्सानको हिसाब गरी पारित गर्ने। 
सभा हुने स्थान र समय :
एलिस रिसेप्सन, गैरीधारा पिपलवोट काठमाडौंमा अपराह्न ५ः०० बजे । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK