काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्