काठमाडौं – कुमारी बैंकका सेयरधनीहरुलाई करको झन्झट बढेको छ । प्राप्त जानकारी अनुसार बैंकको २१.२५% बोनस सेयर पाउन पहिला बोनसमा लाग्ने कर तिर्नुपर्ने भएको छ । उक्त बोनसमा लाग्ने कर तिरेपछि मात्र सेयरधनीको खातामा सेयर पठाइने बैंकले जानाएको छ ।
२०७४ असार १५ पछि सेयरधनी बनेकाहरुले बोनस पाउन पहिला कर तिर्नुपर्ने भएको हो । यसका लागी सेयरधनीले कुमारी बैंकको जुनसुकै शाखाबाट खाता नम्बर ०३११५०२००१०२० मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् । बैंकले भौचर भर्दा सेयरधनीको पूरा नाम र डिम्याट नम्बर उल्लेख गर्न समेत आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्