अक्सन नोटिस :
कम्पनी : नेपाल राष्ट्र बैंक
खुला भएको मिति : आज (मंगलबार, असार ३१ गते)
कित्ता : १७ लाख २९ हजार ९८९.५० कित्ता
भर्न पाइने अन्तिम मिति : भदौ २ गते
प्रतिसेयर न्यूनतम मूल्य : १ हजार ३२ रुपैयाँ
विवरण :
नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर आज (मंगलबार) देखि लिलामी खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको सेयरका लागि बोलपत्र आह्वान गरेको हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले नेप्सेको सेयर प्रिमियम भाउमा बेच्न लागेको हो ।
फारम लिन र बुझाउन पाइने स्थान :
नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्