Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारको पर्खाल भत्कियो, धन्न ! मानवीय क्षति भने भएन

अर्थ सरोकार

काठमाडौं ।  सिंहदरबारको पूर्वी गेटको पर्खाल भत्किएको छ । शुक्रबार उक्त पर्खाल भत्किएको हो । 
रातभर पानी परेका कारण पनि ढल्किएर रहेको उक्त पर्खाल केहि समय अगाडी भत्किएको हो ।
पर्खाल भत्किएपनि मानवीय क्षति भने भएको छैन ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK