Skip to content
LAXMI SUNRISE BANK

मंगलबार थोरैले बढ्यो नेप्से : २.९२ अंकले बढेको बजार १२५०.२७ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.९२ अंकले बढेर १२५०.२७ विन्दुमा आइपुगेको छ । कुल ४६ करोड ८२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईबिपीले गरेको छ भने त्यसपछि क्रमश: एलबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK