×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सले साउन १७ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

प्रभु इन्स्योरेन्सले साउन १७ मा बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

२४ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : प्रभु इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : साउन १७ गते
विवरण :
प्रभु इन्स्योरेन्सले साउन १७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका निमित कम्पनीले साउन ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४।७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत विषयमा छलफल गरी परित गर्ने
आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: