काठमाडौँ – सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ ।
आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्