×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको अमर सिहं चोकमा लक्ष्मी बैंकको शाखा विस्तार, शाखा सञ्जाल ११० पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखराको अमर सिहं चोकमा लक्ष्मी बैंकको शाखा विस्तार, शाखा सञ्जाल ११० पुग्यो

Artha Sarokar

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखराकाठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा आफ्नो ११०औँ शाखा पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी