×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार खर्चमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार खर्चमा विशेष छुट

Artha Sarokar

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका भिसा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी