हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्य पुन: नियुक्त अर्थ सरोकार १६ असार २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्यलाई पुन: नियुक्त गरेको छ । आइतबार बसेको सञ्चालक समितिको २३८ बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुशील बज्राचार्यलाई ४ वर्षको लागि करारमा नियुक्त गरेका हुन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !