×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार १०३.०८ कित्ता लिलामी सेयर बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार १०३.०८ कित्ता लिलामी सेयर बाँडफाँड

Artha Sarokar

१ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल इन्स्योरेन्सले १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी सेयर बाँडफाँड भएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको भए पनि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था रहेको थियो ।
सो बमोजिम संस्थापकतर्फ रू. १६७.११ र सर्वसाधारणतर्फ रू. ३५६ सम्म मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । कम्पनीले सर्वसाधारणतर्फको १ लाख ४४ हजार ५९१.३५ कित्ता र संस्थापक तर्फको २ हजार ५११.७३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । बाँडफाँडपछि शेयर नपरेको रकम आजदेखि आवेदकको खातामा जानेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी