Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा नेपाल इन्स्योरेन्स र सारथी नेपाल लघुवित्तको सेयर सूचिकृत, कसको कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर र सारथी नेपाल लघुवित्तको हकप्रद सेयर सूचिकृत भएको हो ।
नेप्सेका अनुसार नेपाल इन्स्योरेन्सको ९ लाख २० हजार २५०.७९ कित्ता र सारथी नेपालको ४ चार १९९ कित्ता सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK