×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ शाखा इमाडोलमा, शाखा सञ्जाल १२ पुग्यो

PRIME CA

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ शाखा इमाडोलमा, शाखा सञ्जाल १२ पुग्यो

२० जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

 ललितपुर

काठमाडौँ – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा १२औं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । 
हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: