
काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रलाई बोझ बढाउने र प्रचारमूखी बजेट ल्याएर सरकारले देशलाई हित हुने काम नगरेको बताएका छन् । सरकारले ल्याएको बजेटबारे प्रतिक्रिया दिँदै उनले भने ‘सरकारले प्रचारमुखी बजेट ल्यायो । यसले देशको हित गर्दैन । न यो संघीयताको मर्म अनुसारको बजेट भयो । न जनताको पक्षमा भयो । कामभन्दा बढी प्रचार भयो ।’
उनले यस्तो बजेटले मुलुक कालान्तरमा टाट पल्टिने खतरा रहेकोसमेत बताए । उनले बजेटलाई ‘तातै खाऔं जलि मरौं’ जस्तो भएको प्रतिक्रिया दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्