एनिएम नोटिस :
कम्पनी : अपर तामाकोशी हाइड्रोपावर
इभेन्ट : साधारण सभा
हुने मिति : असार ११ गते
विवरण :
अपर तामाकोशी हाइड्रोपावरले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले जेठ २१ गते देखि असार ११ गते सम्म बुक क्लोज गर्ने भएको छ ।
सभामा पेस हुने प्रस्ताबहरु :
आयोजना प्रभावित विभिन्न सामाजिक संस्थाहरुलाई सञ्चालक समितिको निर्णयअनुसार आ.व.२०७४–७५ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने,
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने,
सर्वसाधाराण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ जना सञ्चालकको निर्वचनबाट गर्ने
सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्