Skip to content
LAXMI SUNRISE BANK

हिमालयन डिस्टिलरीले गर्यो प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा !

अर्थ सरोकार

काठमाडौं – हिमालयन डिस्टिलरीले प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को नाफाबाट करसहित प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश जेठ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK