नेशनल माइक्रोफाइनान्स लघुवित्तको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त अर्थ सरोकार १७ बैशाख २०७८, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा तारा प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !