
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते हुने भएको छ । कम्पनीको सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पनि कम्पनीले सभामा पेस गर्नेछ । यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभाका लागि कम्पनीले वैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । जसअनुसार वैशाख २८ गतेसम्म कायम सेरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्