×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा समता लघुवित्त र गुडविल फाइनान्सको बोनस सेयर सूचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा समता लघुवित्त र गुडविल फाइनान्सको बोनस सेयर सूचिकृत, कसको कति ?

Artha Sarokar

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा समता लघुवित्तको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता र गुडविल फाइनान्सको ६ लाख ७२ हजार कित्ता गरी कुल १० लाख ५४ हजार २३३ दशमलव ६० कित्ता बोनस सेयर सूचिकृत भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी