×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन

PRIME CA

प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन भएका छन् । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट आचार्य चयन भएका हुन्।
कम्पनीको बैशाख १५ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: