×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाग्लुङ्ग बसपार्कमा ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाग्लुङ्ग बसपार्कमा ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा सञ्चालन

Artha Sarokar

३० बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 बाग्लुङ्ग

काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल, बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी