×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लमजुङको दुईपिप्लेमा एनसीसी बैंकको शाखा बिस्तार, शाखा संख्या १२४ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लमजुङको दुईपिप्लेमा एनसीसी बैंकको शाखा बिस्तार, शाखा संख्या १२४ पुग्यो

Artha Sarokar

२९ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 लमजुङ्ग

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ ।
दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी