×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको नयाँ शाखा भुरीगाउँमा, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देवः विकास बैंकको नयाँ शाखा भुरीगाउँमा, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठद्वारा उद्घाटन

Artha Sarokar

२६ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 भुरीगाउँ

काठमाडौँ – देवः विकास बैंक लि.को ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार भएको छ ।
बैशाख २५ गते ठाकुरबाबा नगरपालिकाका प्रमुख, घननारायण श्रेष्ठले शाखा उद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा सञ्चालक भएको उक्त कार्यक्रममा नगर श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै सञ्चालक समितिका सदस्य बिजयराज शर्मा भुसाल लगायतकाले मन्तव्य व्यक्त गरेको वरिष्ठ प्रबन्धक नवीनमुनि बज्राचार्यले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी