काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको हो ।
काबेली विकास बैंकको ७ लाख ३७ हजार ०६६.४० कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता सेयर बोनस सुचिकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्