×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, फाइनान्सका सम्पूर्ण शाखाबाट बीमा सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, फाइनान्सका सम्पूर्ण शाखाबाट बीमा सेवा लिन सकिने

Artha Sarokar

२५ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देशभर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी