×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको नयाँ शाखा गुल्मीमा, नगरपालिकाका उपमेयर सीता भण्डारीद्वारा उद्घाटन

PRIME CA

अजोड इन्स्योरेन्सको नयाँ शाखा गुल्मीमा, नगरपालिकाका उपमेयर सीता भण्डारीद्वारा उद्घाटन

१० बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

 गुल्मी

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा कार्यालयको उद्घाटन भएको छ । रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले कार्यालय उद्घाटन गरेकी हुन् ।
उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: