×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाथवे फाइनान्सले चैत २६ मा डाक्यो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

हाथवे फाइनान्सले चैत २६ मा डाक्यो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

४ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : हाथवे फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २६ गते
विवरण : 
हाथवे फाइनान्सले चैत २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले उक्त सभा हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्नेको लागि बोलाएको हो । यसअघि कम्पनीले १ः१.८० अनुपात (१८०%) मा ५४ करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।
तर हाथवेलाई ग्लोबल आइएमई बैंकले एक्वायर गर्ने भएपछि हकप्रद प्रस्ताव रद्द गर्न लागिएको हो । कम्पनीले सभाको लागि चैत १३ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
हकप्रद सेयर ल्याउने निर्णय रद्द गर्ने
सञ्चालक समिति अध्यक्षले पेश गर्ने २०७४–७५ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सानको हिसावका सम्बन्धमा छलफल गरी अुनमोदन गर्ने
लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने
सभा हुने स्थान र समय :
रत्न इन धरान, सुनसरीमा विहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड रुपैयाँ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: