काठमाडौँ- एक विद्वानले भनेका छन्, ‘बैंक भनेको त्यस्तो संस्था हो, जसले घाम लागेका बेला छाता दिन्छ, र पानी परेको बेला त्यहि छाता खोस्छ । त्यस्तै भएको छ, पोखराका अर्जुन पौडेललाई । व्यापार राम्रो भएका बेला उनलाई माछापुछ्रे बैंकले बोलाइ-बोलाइ ऋण दियो । तर जव भूकम्प, र नाकाबन्दीले उनलाई पिरोल्यो, जग्गाको मापदण्ड विचाराधीन रह्यो, तव बैंकले सबै कुरा लीलामी गरिदियो ।
यस विषयमा बैंक के भन्छ ? हामीले यो साताको अर्थ सरोकारमा यहि विषयलाई उजागर गर्ने प्रयास गरेका छौं।
हेर्नुहोस् यो काण्डको भिडियो :