×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीमा, गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले गरे उद्घाटन

PRIME CA

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीमा, गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले गरे उद्घाटन

२९ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – एनआईसी एशिया बैंक लि.को नयाँ शाखा सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा सञ्चालन भएको छ । महादेवा शाखाको उद्घाटन एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे । 
मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० ग्राहक रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: