×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार ‘बुल’तर्फ, मंगलबार २०.३३ अंकले बढ्यो बजार

PRIME CA

सेयर बजार ‘बुल’तर्फ, मंगलबार २०.३३ अंकले बढ्यो बजार

२८ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २०.३३ अंकले बढेर ११६३.२६ विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ९६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार युआइसीले गरेको छ भने त्यसपछि क्रमश: बिपीसीएल र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: