×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नयाँ शाखा दमकमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकको नयाँ शाखा दमकमा !

Artha Sarokar

२८ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले सोमबार ६९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
बैंक संचालक समितिका सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी