×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ बैंकका ३३ लाख ५४ हजार कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा २ बैंकका ३३ लाख ५४ हजार कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

Artha Sarokar

२७ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको ३३ लाख ५४ हजार कित्ता  ऋणपत्र सूचीकृत भएको छ । सोमबारको कारोबारमा सानिमा बैंक र सिद्धार्थ बैंकको ऋणपत्र सुचिकृत भएका छन्। 
नेप्सेमा सानिमा बैंकको १३ लाख ५४ हजार ७१२ कित्ता र सिद्धार्थ बैंकको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकृत भएको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी