Skip to content
LAXMI SUNRISE BANK

१४% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको १४% बोनस सेयरमा मूल्य समायोजन भएको हो । 
समायोजनपछि कम्पनीको भाउ ५४९ रुपैयाँ निर्धारण भएको छ । सोहि भाउलाई आधार मानेर आज कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले ६२६ को आधारमा मूल्य समायोजन गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK