×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सlले चैत १५ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्सlले चैत १५ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

२३ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो तिसौं बार्षिक साधारणसभा चैत १५ गते शुक्रबार गर्ने भएको छ । फागुन २२ गते बसेको बैंकको सञ्चालक समितिको ४०९ औं बैठकले कम्पनीको ३० औं बार्षिक साधारण सभा उक्त मितिमा नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा विहान १०:३० बजे गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले कम्पनीले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले १३.५% बोनस सेयर साधारणसभाले पारित गर्नेछ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई ३० औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: