×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले चैत १५ गते बोलायो साधारण सभा, २१.०५३% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कृषि विकास बैंकले चैत १५ गते बोलायो साधारण सभा, २१.०५३% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२३ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : कृषि विकास बैंक लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत १५ गते
विवरण :
कृषि विकास बैंकको साधारण सभा चैत १५ गते हुने भएको छ । बैंकले साधारण सभाको लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ ।
साधारण सभाका प्रस्ताव : 
६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।
विशेष साधारण सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी