×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवको अवसरमा निःशुल्क डिम्याट खाता खोल्न पाइने

PRIME CA

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवको अवसरमा निःशुल्क डिम्याट खाता खोल्न पाइने

२२ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनआईसी एशिया क्यापिटलले दोश्रो वार्षिक उत्सवका अवसरमा निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले बुधबारदेखि चैत ६ गतेसम्मका लागि निःशुल्क डिम्याट खाता खोलिदिने भएको हो ।
त्यस्तै क्यापटिलले चैत २२ गतेसम्मको लागि लगानी व्यवस्थापन सेवाको सम्पुर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
डिम्याट खातासँगै क्यापिटलले पुँजी बजारमा लगानीकर्ता मााझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: