×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ल्यायो नगद फिर्ता योजना, ‘५ सयदेखि १ हजारसम्म क्यास ब्याक’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको ल्यायो नगद फिर्ता योजना, ‘५ सयदेखि १ हजारसम्म क्यास ब्याक’

२२ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सनराइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबारमा ५ सयदेखि १ हजार रुपैयाँसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ ।
यस योजना अन्र्तगत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाइन मार्फत कारोबार गरेमा ५ सयदेखि १ हजारसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिने जनाएको छ ।
५ हजारदेखि १० हजारसम्मको पीओएस वा अनलाइनमा भएको कारोबारमा ५ सय क्यास ब्याक दिइने छ । साथै १० हजारदेखि १५ हजारसम्मको कारोबारमा ७ सय ५० रुपैयाँ क्यास ब्याक र १५ हजार भन्दा माथिको कारोबारमा १ हजार क्यास ब्याक दिइने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी