
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ९१.६१% बढेको हो । गत वर्ष कम्पनी ५ करोड ८७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा रहेको छ । यस्तै कम्पनीको खुद ब्याज आम्दानी ३७.५४% ले बढेर २३ करोड रुपैयाँ पुगेको छ सञ्चालन नाफा पनि ६ करोड २० लाख रुपैयाँबाट बढाएर ८ करोड ८३ लाख पुर्याएको छ ।
कम्पनीको चुक्ता पुँजी ४१ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५२ लाख रुपैयाँ छ । यसअवधिमा २ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्