×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तको २०% बोनस शेयर डिम्याट खातामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निर्धन उत्थान लघुवित्तको २०% बोनस शेयर डिम्याट खातामा

Artha Sarokar

३ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर सेयरधनीको डिम्याट खाता पठाइदिएको छ । कम्पनीले उक्त लाभांश मंसिर १० गतेसम्म सेयर अभौतिकरण गराएको हकमा जम्मा भएको र सो मितिपछि भौतिक रहेको शेयर अभौतिकरण गराएपछि मात्र खातामा जम्मा गर्ने सूचना कम्पनीले दिएको छ । 
त्यसैले उक्त बोनस पाउनको लागि सेयरधनीहरुले  भौतिक रहेको सेयर अभौतिक गर्नुपर्ने छ । त्यसपछि मात्र खातामा बोनस सेयर जम्मा हुनेछ । कम्पनीको मंसिर २५ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २०% बोनस र २२.११% नगद गरी जम्मा ४२.११% लाभांश वितरण प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी