काठमाडौं – अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा तथा सेंधमारी तथा नकवजनी बीमा सम्बन्धि सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्