×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ३.८९ अंकले घट्यो बजार, कारोबार ३० करोड ८० लाख माथि

अर्थ सरोकार

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार

PRIME CA

मंगलबार ३.८९ अंकले घट्यो बजार, कारोबार ३० करोड ८० लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ३.८९ अंकले घटेर ११६०.९९ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ८० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुपीओले गरेको छ भने त्यसपछि क्रमश: अपर र सीबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: