×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सले पायो १००% हकप्रद सेयर बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मेरो माइक्रोफाइनान्सले पायो १००% हकप्रद सेयर बिक्रि गर्ने अनुमति, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल !

Artha Sarokar

१४ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १००% हकप्रद सेयर आउने भएको छ। संस्थाले १००% हकप्रद सेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। धितोपत्र बोर्डले संस्थालाई १ः१ अनुपातमा हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको हो । यस हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्री गरिसकेपछि संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी