×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.५०% बोनसमा मूल्य समायोजनपछि लक्ष्मी बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

८.५०% बोनसमा मूल्य समायोजनपछि लक्ष्मी बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

१४ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लक्ष्मी बैंक
मूल्य समायोजन सेयर : ८.५०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २०२ रुपैयाँ ७६ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  २७९ रुपैयाँ ३८ पैसा
विशेष साधारण सभा : माघ २८ गते
विवरण :
लक्ष्मी बैंकको ८.५०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २०२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २७९ रुपैयाँ ३८ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
८.५०% बोनस सेयर र (कर तिर्न) ०.४५% नगद लाभांश दिन,
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा थप गर्ने। 
आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने। 
विशेष साधारण सभा हुने स्थान र समय :
 अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :  ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी