
- अर्थ सरोकार सम्बाददाता
नेपाल चार्टड एकाउन्टेन्ट्स संघका उपाध्यक्षले सिएहरुलाई एकाउन्टेन्ट वा लेखापरीक्षकको रुपमा मात्र नहेर्न सरकारका मन्त्री, गभर्नरलगायतका बिसिष्ट व्यक्तित्वहरुलाई अनुरोध गरेका छन् । संघले आयोजना गरेको सिए कन्फेरेन्स २०७५मा आफ्नो मन्तव्य राख्दै उनले आफुहरु राष्ट्रिय समृद्धिका साझेदारहरु भएकाले सिएहरुको भूमिकालाई सरकारले बुझेर उचित काम दिनुपर्ने बताएका छन् ।
उनले सिएहरु एक वा दुइ विषयभन्दा पनि कर्पोरेट क्षेत्रमा धेरै विषयको बिज्ञ हुने हुनाले सिएहरुलाई राष्ट्रिय समृद्धिमा साझेदारको रुपमा लिन सरकारसँग आग्रह गरेका छन् । सिएहरुको संख्या १७०० बढी पुगिसकेको र २० हजार विद्यार्थी सिए अध्ययन गरिरहेको स्मरण गराउँदै उनले सिएहरुले दिन सक्ने योगदानको उचित कदर गरे ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा यथार्थमा परिणत हुने विश्वास व्यक्त गरेका छन् । हेरौं उनले कार्यक्रममा दिएको मन्तव्य
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्