×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

PRIME CA

ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

९ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । मानव संसाधन लगायत विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानमा आबश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने उद्देश्यले सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथास्कुल विश्वविद्यालयको तर्फकाट डा. रबिन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए ।
सम्झौतापत्रमा बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यबस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा अध्ययनरत विद्यार्थिहरुलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने लगायत विविध विषयहरु पनि समेटिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: