×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको नयाँ शाखा बर्दिया जिल्लाको मगरागढीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देवः विकास बैंकको नयाँ शाखा बर्दिया जिल्लाको मगरागढीमा

Artha Sarokar

८ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – देवः विकास बैंकले बैकिङ्ग वर्दिया जिल्ला वर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त बैंकको शाखा बर्दिया जिल्ला स्थित पहिलो शाखा हो ।
विप्रेषण, सि-आस्वा, एसएमएस र इन्टरनेट बैंकिङ्ग, भिसा डेबिट र एटिएम कार्ड, ई-बैंकिङ्ग लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहक उक्त शाखाबाट प्राप्त गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी