×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाईफ इन्स्योरेन्सको नयाँ उपशाखा कपिलवस्तुको तैलिहवामा, नगरपालिकाका मेयर सिंहले गरे उद्घाटन

PRIME CA

एशियन लाईफ इन्स्योरेन्सको नयाँ उपशाखा कपिलवस्तुको तैलिहवामा, नगरपालिकाका मेयर सिंहले गरे उद्घाटन

अर्थ सरोकार

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा कम्पनीको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी, उपशाखा प्रमुख अवदराम यादव र कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय र विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।
यस क्षेत्र अलि पिछडिएका क्षेत्र हो र यहाँका स्थानियलाई जोखिम हस्तान्तरण गर्न सिकाउन , अनिवार्य बचत, सुन्दर भविष्य बचत र बीमाको बारेमा थप जानकारी दिनको लागि हामीले यस क्षेत्रमा उपशाखा विस्तार गरेको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: